‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’

यस स्टोरीको अंश: काभ्रेका महाभारत र खानीखोला गाउँपालिकामा कफीखेती प्रोत्साहन: प्रतिबोट २० रुपैयाँ अनुदान
arthadabali.com · 6 दिन अघि

काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिकाले कफीखेतीलाई ‘कफी–हब’ का रूपमा विकास गर्दै कृषकलाई आकर्षित गर्न ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ जस्ता कार्यक्रम सञ्चालन गरेका छन्। महाभारतले एक बोट कफीको बिरुवा रोपेवापत २० रुपैयाँ अनुदान दिने अभियान चलाएको छ भने खानीखोलाले ‘जसको उत्पादन उसैलाई अनुदान’ कार्यक्रममार्फत प्रतिकिलो ३५ रुपैयाँ अनुदान दिँदै आएको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू