अनिवार्य बीमाले थेगेको नेपालको बीमा पहुँच, जोखिममा पुरूष, बीमा महिलाको

यस स्टोरीको अंश: सुदूरपश्चिमको आर्थिक समृद्धिमा संयुक्त प्रयास आवश्यक: नीतिगत बहस
insurancekhabar.com · 1 हप्ता अघि

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार ५०.३१ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएका छन्, तर यो अंक ‘स्वेच्छिक र सचेत’ सहभागिताभन्दा पनि ‘बाध्यात्मक र कानुनी’ व्यवस्थाको परिणाम हो । वैदेशिक रोजगारीमा जाने हरेक नेपालीका लागि श्रम स्वीकृतिका लागि म्यादी बीमा गर्नु अनिवार्य छ भने बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा ऋणीको सुरक्षाका लागि बीमा गराउनुपर्ने सर्त हुन्छ । लघुवित्त समूहमा आबद्ध महिला सदस्यहरूका लागि पनि लघु म्यादी बीमा अनिवार्य छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू