छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने

यस स्टोरीको अंश: सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्‍यो, मेडिकल सिट बढाइने
prasashan.com · 9 घण्टा अघि

सरकारले छात्रवृत्ति कार्यक्रम विस्तार, कला-साहित्य तथा सङ्गीत अध्ययन प्रवर्द्धन र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम घोषणा गरेको छ। यसका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीका लागि रु ८ अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू