देशभर सूचना प्रविधको पहुँच, ग्रामिण क्षेत्रमा न्यून डिजिटल साक्षरता

यस स्टोरीको अंश: जायोडिन बायोटेकले क्यान्सर औषधिको कच्चा पदार्थ भारत निर्यात गर्‍यो
kendrabindu.com · 12 घण्टा अघि

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार इन्टरनेट ग्राहकको घनत्व १४५.७, डिजिटल टेलिभिजनको पहुँच ८२.० प्रतिशत घरधुरीमा र मोबाइल ब्रोडब्यान्डको घनत्व १००.३ प्रतिशत पुगेसँगै सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली सुदृढ भइरहेको छ। यद्यपि, न्यून डिजिटल साक्षरता, सरकारी प्रणालीहरूबीच अन्तरआबद्धताको अभाव र स्वचालित सेवा प्रणालीको कमी जस्ता चुनौती यथावत् छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू