राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीद्वारा राजीनामाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । बैठकमा चुनावपछिको राजनीतिक अवस्था, पार्टीका भावी रणनीति र प्रदेश तथा जिल्ला कार्यसमितिबाट प्राप्त सुझावबारे छलफल भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›