विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
techpana.com · 4 दिन अघि

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा दिएका अभिव्यक्तिलाई आधार मान्दै पर्सा प्रहरीले ४ जेठमा प्रसाईंलाई पक्राउ गरेको थियो । मुद्दा दर्ता भएसँगै सोमबार उनलाई जिल्ला अदालतमा उपस्थितिका लागि पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू