बिपी राजमार्ग पुनर्निर्माणका लागि सामान ल्याउन जापानले सरकारसँग माग्यो ८२ करोड कर छुट

यस स्टोरीको अंश: नेपाली सेनाद्वारा ५० वटा बेलिबृज निर्माण, दुर्गम क्षेत्रमा यातायात पहुँच विस्तार
bizmandu.com · 1 हप्ता अघि

२०८१ असोजको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको डालाबेसी-बर्खेखोला खण्ड पुनर्निर्माणका लागि जापानले करिब ८२ करोड रुपैयाँ कर छुट मागेको छ। ३.२ किलोमिटर सडक अनुदानमा पुनर्निर्माण गर्न सरकारसँग सम्झौता गरेको जाइकाले कर छुटको सुनिश्चितताका लागि पत्र पठाएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू