जापानको सहयोगमा बिपी राजमार्ग पुनर्निर्माण सुरु, पिप्ले–बर्खेखोला खण्ड दुई लेनमा स्तरोन्नति हुने

यस स्टोरीको अंश: जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
bizpati.com · 2 दिन अघि

जापान सरकारको सहयोगमा बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पिप्ले–बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण कार्य आजदेखि सुरु गरिएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा तीन दशमलव दुई किलोमिटर सडकखण्ड पुनर्निर्माण गर्न लागिएको हो । २०८१ असोज १२ गतेको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीका करिब ३० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुर्‍याएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू