नेपाल- भुटानबीच स्वास्थ्य सहकार्य विस्तारमा समझदारी

यस स्टोरीको अंश: स्वास्थ्यमन्त्री मेहता र डब्लुएचओ महानिर्देशकबीच जेनेभामा सहकार्यबारे छलफल
www.kathmandupati.com · 1 दिन अघि

भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुक र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता विच भेटवार्ता भएको छ । स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको ७९औँ विश्व स्वास्थ्यसभामा भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरु दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकोमा पारस्परिक सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू