जन्मदिनकै दिन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले
▸ यस स्टोरीको अंश: सुकुम्वासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियो: महामन्त्री पौडेल
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछन्।आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान सरकारको पहिलो बजेट भएकाले यसलाई निकै चासोका साथ हेरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित