बजेट भाषण सुन्न संसद भवन पुगे प्रधानमन्त्री बालेन
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
प्रधानमन्त्री बालेन शाह आफू नेतृत्वको पहिलो बजेट भाषण सुन्न संसद भवन पुगेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको बजेटमार्फत करका दरमा व्यापक हेरफेर गरेको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित