निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार तयार, भुक्तानी र मूल्य समायोजनमा राहत दिने प्रतिबद्धता
सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति' अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित