पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का
▸ यस स्टोरीको अंश: बडीमालिका नगरपालिकाले ‘पर्यटन गुरु योजना’ मार्फत पर्यटकीय क्षेत्रको विकास गर्ने नगर प्रमुख खड्काको भनाइ
बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत नगरपालिका अघि बढेको बताएका छन् । नगरभित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रको उजागरका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा ‘पर्यटन गुरु योजना’ बनाई सोही अनुरुप ती क्षेत्रको पर्यटन, प्रबद्र्धन, संरक्षण तथा सम्बद्र्धनमा नगरपालिका लागेको उनले प्रष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित