भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
▸ यस स्टोरीको अंश: भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन्। यहाँ आयोजित ‘भैरहवा सहरः उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›