भैरहवालाई नमूना पर्यटकीय शहर बनाउने घोषणा

यस स्टोरीको अंश: भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
lokaantar.com · 6 दिन अघि

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन् । ‘भैरहवा शहरः उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय शहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत् पहल गर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू