कोशी प्रदेश लोक सेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त
▸ यस स्टोरीको अंश: कोशी प्रदेश लोक सेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा नियुक्त
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगमा दुई सदस्यलाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस गरिएका रूपा थापा ओझा र भीमबहादुर सुब्बा (फुदोङ) लाई सदस्यमा नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा पद तथा गोपनीयताको शपथ गराइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›