बलेको एटो थ्रीबारे साइमेक्स इंकको प्रतिक्रिया : अनुमानित जिकिर र वास्तविकताबीच गम्भीर बेमेल

यस स्टोरीको अंश: महावीर पुन भन्छन्, बाँदर नियन्त्रण रकेट उडाउनुभन्दा गाह्रो
biznessnews.com · 5 दिन अघि

बीवाईडी एटो थ्री कार मोरङको पथरीमा बलेर खरानी भएको दुई सातापछि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले विज्ञप्ति जारी गरेको हो । सर्भिस इन्जिनियर र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको हेडक्वाटरबाट आएको टोलीले अध्ययन गरेको बताएको साइमेक्सले जारी गरेको विज्ञप्ति र घटनाको फुटेजबीच गम्भीर बेमेल देखिन्छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू