बिवाइडीले भन्यो : सिमराको घटना विस्फोटका कारण होइन, पैदलयात्री जोगाउन खोज्दा दुर्घटना
▸ यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु
सिमरा नजिकै बिवाइडी एटो २ ‘विस्फोट भएको’ भन्दै सामाजिक संजालमा भाइरल बनेका भिडियो र पोस्टहरू भ्रामक रहेको कम्पनी र प्रहरीले स्पष्ट पारेका छन्। नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले उक्त घटना विस्फोटका कारण नभएको जनाएको हो। कम्पनीले टिकटक लगायत सामाजिक संजालमा फैलाइएका ‘गाडी विस्फोट’ सम्बन्धी दाबी तथ्यहीन रहेको उल्लेख गर्दै भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›