रेलिङमा ठोक्किएर दुर्घटनामा परेको बीवाईडी एट्टो-२ को भिडिओ बिस्फोट भएको दाबीसहित टिकटकमा भाइरल

यस स्टोरीको अंश: बीवाईडी गाडी पड्किएको दाबीसहित भाइरल भिडियोको प्रहरीले गर्‍यो खण्डन
techpana.com · 1 हप्ता अघि

बाराको सिमरामा बीवाईडी ब्रान्डको नयाँ ईभी (विद्युतीय गाडी) रेलिङमा ठोक्किएर दुर्घटनामा परेको छ। सामाजिक सञ्जालमा गाडी पड्किएको दाबी गरिए पनि प्रहरीले उक्त दाबीमा सत्यता नरहेको बताएको छ। प्रहरीका अनुसार पैदल यात्रुलाई बचाउने क्रममा गाडी दुर्घटनामा परेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू