पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

यस स्टोरीको अंश: पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पद खारेज, नयाँ नियमावली जारी
baahrakhari.com · 2 हप्ता अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरी जारी गरेको छ । नयाँ नियमावलीअनुसार कार्यकारी निर्देशकको पद हटाइएको छ । यसअघि सदस्यसचिवको कार्यकारी अधिकार प्रयोग गर्नेगरी कार्यकारी निर्देशकको व्यवस्था गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू