एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र ऐरीको कप्तानीमा टोली घोषणा
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ। सिंगापुरमा ३१ मे देखि सुरु हुने छनोट प्रतियोगितामा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›