लक्ष्यअघि नै योजना सम्पन्न गर्ने कम्पनी पुरस्कृत

यस स्टोरीको अंश: म्याग्दीमा लक्ष्यअघि योजना सम्पन्न गर्ने ११ निर्माण कम्पनी पुरस्कृत
www.reportersnepal.com · 21 घण्टा अघि

म्याग्दीमा विकास आयोजना समयमै सम्पन्न गर्ने ११ निर्माण कम्पनी तथा व्यवसायीलाई गणतन्त्र दिवस–२०८३ का अवसरमा आज सम्मान गरिएको छ । कालीगण्डकी कोरिडोर सडक आयोजनाले चुनौतीपूर्ण भूगोल र संवेदनशील अवस्थाबीच समेत सफलतापूर्वक सडक निर्माण सम्पन्न गर्ने तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीलाई सम्मान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू