लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३-०८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले निता पोख्रेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›