सांसद कार्कीमाथिको आरोपबारे संसद्‌लाई जानकारी गराउन माग

यस स्टोरीको अंश: रास्वपा सांसद अधिकारीले वृद्धभत्ता कार्यक्रमको दुरुपयोगमाथि प्रश्न उठाइन्
baahrakhari.com · 1 हप्ता अघि

प्रतिनिधिसभा सांसद निनुकुमारी कर्णले रास्वपाका सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे संसद्लाई जानकारी गराउन माग गरेकी छन् । उनले एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै सडकमा न्याय खोजिरहेको बताइन् । दोषी भए कारबाही हुनुपर्ने र यस विषयमा यथाशीघ्र संसद्लाई जानकारी गराउन उनले माग गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू