सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी
▸ यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीलाई लिएर सर्वत्र चासो उत्पन्न भएसँगे उनलाई स्पष्टीकरण सेध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाही गनेसम्मको तयारी भएको रास्वपा स्रोतले जनाएको छ । गर्भवती अवस्थामा रहेकी २६ वर्षीया रिता अजुकोले आफूसँग खाने पैसासमेत नभएको गुनासो पोखेकी छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›