सरकार आफैं सरकारी सम्पत्ति कब्जा गराउँदै, पहिले कौडीको भाउमा भाडामा दिने, अहिले अतिक्रमण हुँदा चुपचाप !
▸ यस स्टोरीको अंश: सरकारी सम्पत्ति कब्जा प्रकरण: बाल मन्दिर र भृकुटीमण्डपको जग्गा दुरुपयोग
कानूनअनुसार दश वर्षभन्दा बढी सरकारी जग्गा भाडा वा लिजमा दिन पाइँदैन । तर, विभिन्न बहानामा सार्वजनिक जग्गा हड्पिएको छ । घरटहरा, भवनलगायत संरचना ठड्याइएको छ । यतिमात्र होइन, कानूनको धज्जी उडाउँदै एउटै व्यक्ति तथा कम्पनीलाई दशकौंका लागि सरकारी जग्गा भाडामा दिइएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›