बत्ती, पानी, फोहोरको डेराबहालसँग मनलाग्दी शुल्क असुल्दै घरधनी, राज्य मौन !

यस स्टोरीको अंश: काठमाडौंका नदी किनारहरू सुन्दर पर्यटकीय गन्तव्यमा विकसित
singhadurbarnews.com · 1 हप्ता अघि

सरकारले विद्युत महसुल प्रतियुनिट ९.४४ रुपैयाँ तोके पनि घरधनीहरु डेराबहालसँग यसको तेब्बर बढी असुल्छन् । काठमाडौं उपत्यकासहित देशभर करोडौंको संख्यामा मानिसहरु भाडामा बस्छन् । उनीहरुले डेराबहालसँग विद्युत महसुल प्रतियुनिट १६ देखि २९ रुपैयाँ लिन्छन् । पानी तान्ने मोटर प्रयोग गर्दा उठेको रकम पनि डेराबहालकै मिटरमा जोडिएको हुन्छ । फोहोर र पानीमा समेत उस्तै छ । घरधनीले फोहोरबापत वडा वा नगरपालिकालाई मासिक तीन सयदेखि साढे तीन सय रुपैयाँ बुझाउँछन् । तर, डेराबहालसँग तीन सय रुपैयाँ लिइन्छ, त्यो पनि कोठैपिच्छेका ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू