नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन आज एमाले सचिवालय बैठक बस्दै

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
pradeskhabar.com · 5 दिन अघि

नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । (जेठ ५ गते) को बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रूप दिने तयारी गरिएको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बिहान ११:३० बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बैठक बस्ने भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू