बङ्गलादेशमा ट्रक दुर्घटना: चाड मनाउन घर फर्किँदै गरेका १५ मजदुरको मृत्यु
▸ यस स्टोरीको अंश: बांगलादेशमा ट्रक दुर्घटनामा परी १५ जनाको मृत्यु, १० घाइते
मध्य बङ्गलादेशको एक प्रमुख राजमार्गमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जना मजदुरको ज्यान गएको छ भने अन्य १० जना गम्भीर घाइते भएका छन् । फलामको रड र क्षमताभन्दा बढी यात्रु बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा यो दुर्घटना भएको हो । यो घटना मुस्लिम समुदायको ठूलो पर्व 'ईद अल–अधा' को पूर्वसन्ध्यामा भएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›