दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान प्रतिवेदन बुझाइयो

यस स्टोरीको अंश: भूमि मन्त्रालयको १३ अर्ब बेरुजु, राजस्व असुली र कानुनी अस्पष्टता मुख्य कारण
www.reportersnepal.com · 2 दिन अघि

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय दिइएको छ । प्रहरीले जेठ ४ गते वीरगन्जबाट प्रसाईंलाई पक्राउ गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू