अर्थमन्त्री वाग्लेलाई एमाले सांसद् राईको प्रश्नः गाउँ छ र गाउँमा मान्छे छन् भन्ने थाहा नहुने तपाईं कसरी विद्वान ?
▸ यस स्टोरीको अंश: एमाले सांसद राईद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको आलोचना, मन्त्रीहरूको अनुपस्थितिलाई लिएर प्रश्न
एमाले सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विद्वतामा प्रश्न उठाएका छन्। आर्थिक वर्ष २०८३/०८४ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा प्रतिनिधिसभामा बोल्दै उनले विद्वान अर्थमन्त्रीको विद्वता बजेटका सिद्धान्त र प्राथमिकतामा नदेखिएको बताए। उनले गाउँमा भूईं मान्छेहरुले पनि यो मुलुक बनाउने योगदान छ भन्ने थाहा नभएको आरोप लगाए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित