सीजी इलेक्ट्रोनिक्सद्वारा टीसीएल ‘ब्रिजइन’ एसी सार्वजनिक, एआई इनर्जी सेभिङ प्रविधि
▸ यस स्टोरीको अंश: सीजी इलेक्ट्रोनिक्सले टीसीएल ‘ब्रिजइन’ एसी सार्वजनिक गर्यो, जसले ३० सेकेन्डमै १८ डिग्री सेल्सियससम्म कुलिङ दिने दाबी
नेपाली बजारमा टीसीएलको नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन सिरिज एयर कन्डिसनर सार्वजनिक गरिएको छ। आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित