‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँ : अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: आगामी बजेट सुधारमुखी, सुशासन र पूर्वाधारमा केन्द्रित
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका छन् । उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित