स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण हुनेगरी बजेट ल्याएको छुः अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनमुखि अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएको छ । संघीय संसदको दुवै सदनमा बजेट प्रश्तुत गर्दै उहाँले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिबद्ध रहेको पनि बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित