चीनमा भेडा गोठाला बन्न शहरी युवाको चासो, तलब १ लाख ८० हजार रुपैयाँ
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या घट्यो, पुनः स्वीकृति लिने बढे
चीनको दुर्गम घाँसे मैदानमा भेडा चराउने गोठालाका लागि खोलिएको विज्ञापनमा ७०० भन्दा बढीले निवेदन दिएका छन् । निवेदन दिनेहरूमा ठूला शहरका कर्मचारीदेखि विश्वविद्यालयका स्नातकहरू समेत थिए । यसले चीनमा रोजगारी पाउन कठिन भएको यथार्थलाई सतहमा ल्याएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›