गाउँघरमै सम्भावना खोज्दै युवाहरू : पोखरा–३३ मा ‘गाउँघर एग्रो फर्म’ स्थापना, पाँच करोड लगानी लक्ष्य
▸ यस स्टोरीको अंश: मुगुका किसान खसीको मूल्य घट्दा निराश, उत्पादन लागत बढ्यो
वैदेशिक रोजगारीको बढ्दो आकर्षण, गाउँघरमा खेतीयोग्य जमिन बाँझिने समस्या तथा युवाहरू शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्ने उद्देश्यसहित कास्कीको गैरागाउँमा ‘गाउँघर एग्रो फर्म प्रा.लि’ स्थापना गरिने भएको छ । पछिल्लो समय अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने तथा गाउँमा रहेका अन्य युवाहरू पनि रोजगारी र व्यवसायको खोजीमा शहर केन्द्रित हुने क्रम बढ्दै गएको अवस्थामा गाउँका मौलिक घर, खेतीयोग्य जमिन र बस्तीहरू खाली हुँदै गएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›