जङ्गली च्याउ खाँदा चितवनमा एकै परिवारका तीन चेपाङ बालबालिकाको मृत्यु
▸ यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा गम्भीर बिरामी परेका एकै परिवारका तीन जना बालबालिकाको दुःखद निधन भएको छ। मृत्यु हुनेमा ९ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन्। च्याउ खाएलगत्तै परिवारका सदस्यहरू बिरामी पर्न थालेपछि गम्भीर अवस्थामा पुगेका तीनै जना बालबालिकालाई ढिलो गरी उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›