बागमती प्रदेश प्रमुख देवकोटाबाट नीति कार्यक्रम सार्वजनिकीकरण

यस स्टोरीको अंश: बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्‍यो
newspolar.com · 1 दिन अघि

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले सार्वजनिकीकरण गर्नुभएको नीति कार्यक्रममा प्रदेशसभाको अगामी वर्षमा सुशासन सेवा प्रवाहमा सुधार र उत्पादन अभिवृद्धिमा नवप्रवद्र्धन रोजगारी सृजना सामाजिक न्याय दिगो पूर्वाधार निर्माण, वातावरण मानव विकास र वातावरण संरक्षण गर्ने उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू