आज मन्त्रिपरिषद् बैठक बस्दै

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
clickmandu.com · 1 हप्ता अघि

काठमाडौं । मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू