बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
prasashan.com · 10 घण्टा अघि

आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकले आगामी आर्थिक वर्षको बजेट तथा त्यससँग सम्बन्धित प्रस्तावहरू अनुमोदन गर्नेछ। मन्त्रिपरिषदबाट स्वीकृत भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू