अर्थमन्त्री डा. वाग्लेद्वारा बजेट पुस्तिका सार्वजनिक
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयार पारेको छ । अर्थ मन्त्रालयले तयार गरेको बजेटलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पुस्तिका सार्वजनिक गर्नुभएको छ र आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित