बालेन्द्र नेतृत्वको नयाँ सरकारले आफ्नाे पहिलो बजेट आज सार्वजनिक गर्दै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
www.imagekhabar.com · 16 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले आफ्नो पहिलो बजेट शुक्रबार सार्वजनिक गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्न लागेको हो । हरेक वर्ष जेठ १५ गते बजेट घोषणा गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू