अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
▸ यस स्टोरीको अंश: अभिनेत्रीहरूले पुरुष हिरोको भूमिकालाई चुनौती दिँदै चलचित्रको कथा बोक्न थाले
पछिल्लो समय नेपाली चलचित्र उद्योगमा महिला पात्रहरूलाई कथाको केन्द्रमा राखेर चलचित्र निर्माण गर्ने क्रम बढेको छ । ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरू आमा’ जस्ता चलचित्रमा महिलाहरू कथा चलाउने शक्ति बनेर आएका छन् । स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको जीवन संघर्षलाई प्रस्तुत गरेको ‘लालीबजार’ र आँचल शर्माले व्यक्तिगत स्वतन्त्रताको विषय उठाएको ‘एक मुठ्ठी बादल’ जस्ता चलचित्रले दर्शकको ध्यान तानेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित