शिक्षाको महत्व बुझाउने ‘लालीबजार’

यस स्टोरीको अंश: ‘लालीबजार’ चलचित्रले शिक्षाको महत्व दर्शाउँदै बक्स अफिसमा सफलता हासिल गर्‍यो
sansarnews.com · 6 घण्टा अघि

नेपाली चलचित्र ‘लालीबजार’ सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध–समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका कारण चर्चामा छ । यस वर्ष प्रदर्शन भएका चलचित्रको तुलनामा घरेलु बजारमा सर्वाधिक व्यापार गरेका कारण प्रदर्शनको चौथो सातामा पनि यो चलचित्र हर्ने दर्शकको भिडभाड उत्तिकै देखिन्छ । आमा र छोरीको कथामा चलचित्र केन्द्रित छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू