शिक्षाको महत्व बुझाउने ‘लालीबजार’

यस स्टोरीको अंश: ‘लालीबजार’ चलचित्रले शिक्षाको महत्व दर्शाउँदै बक्स अफिसमा सफलता हासिल गर्‍यो
www.dcnepal.com · 9 घण्टा अघि

चलचित्र ‘लालीबजार’ पछिल्ला दिनमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध–समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका कारण चर्चामा छ। यस वर्ष प्रदर्शन भएका चलचित्रको तुलनामा घरेलु बजारमा सर्वाधिक व्यापार गरेका कारण प्रदर्शनको चौथो सातामा पनि यो चलचित्र हर्ने दर्शकको भिडभाड उत्तिकै देखिन्छ। आमा र छोरीको कथामा चलचित्र केन्द्रित छ। शासकको शोषणलाई ‘प्रथा’ मानिरहेकी आमाले छोरीलाई शिक्षा दिलाउन गर्ने सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु हो।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू