‘काजी’ ले नयाँ पुस्तालाई प्रेमको महत्व बुझाउँछ : अभिनेता कार्की

यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
newspolar.com · 1 हप्ता अघि

अभिनेता विपिन कार्कीले चलचित्र ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाका विषयमा नभई विशुद्ध प्रेमकथामा आधारित रहेको बताउनुभयो । सो चलचित्रका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै अभिनेता कार्कीले ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने प्रेमकथानक चलचित्र ‘काजी’ यही जेठ ८ गते प्रदर्शन हुने बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू