एसियन छनोट खेलको लागि दीपेन्द्रको कप्तानीमा खेलाडी छनोट

यस स्टोरीको अंश: एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
www.nepaljapan.com · 5 दिन अघि

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुनेछ। नियमित कप्तान रोहित पौडेल र डा. इशान पाण्डेलाई विश्राम दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू