तिर्खाएका चरालाई पानी
▸ यस स्टोरीको अंश: ज्येष्ठ नागरिकलाई काठमाडौं महानगरपालिका वडा नं. ११ द्वारा तीर्थाटन गराइयो
नेपालगन्जमा लगातारको तापक्रम वृद्धि र वर्षा नहुँदा पानीको स्रोत सुकेपछि चराचुरुङ्गी समस्यामा परेका छन्। यसलाई मध्यनजर गर्दै नेपालगन्जका युवाहरूले फालिएका प्लास्टिकका बोतललाई पुनः प्रयोग गरेर चराचुरुङ्गीका लागि पानी राख्ने अभियान सुरु गरेका छन्। यो अभियानले बढ्दो सहरीकरण र वातावरणीय परिवर्तनका कारण सङ्कटमा परिरहेका जीवजन्तुप्रति मानवीय संवेदनाको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित