गर्मी बढेपछि निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

यस स्टोरीको अंश: चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खगेरी नहरबाट पानीको व्यवस्था
himalpress.com · 5 दिन अघि

गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्ज र बरण्डाभार क्षेत्रमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ । टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको छ । यससँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज) का लागि पनि पानी छोडिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू