सांसद सेन्दाङलाई संसद बैठकबाट बाहिर निकालिएकोमा काँग्रेसको आपत्ति
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक बुर्लाकोटी: प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा उपस्थित हुनुहुन्छ
सांसद गीता सेन्दाङलाई प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालिएको विषयमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ । मंगलवारको सभाको बैठकमा मर्यादापालकले सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका थिए । यस विषयमा काँग्रेस सांसद निश्कल राईले सांसद सेन्दाङलाई बाहिर निकाल्नु वियमावलीविपरित रहेको टिप्पणी गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›